By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था छ । विद्यालय तहमा कुनै पनि शीर्षकमा शुल्क लिन पाइँदैन, तर संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै सरकारले नै विद्यार्थीबाट शुल्क असुलिरहेको छ ।