समाचार

यस वर्षको नोबेल साहित्य पुरस्कार हंगेरीका क्राज्नाहोर्काइलाई   

News Image

काठमाडौं । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ । क्राज्नाहोर्काइलाई प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उनका ‘प्रभावशाली र दूरदर्शी रचना’ का लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिले जनाएको छ। उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हंगेरीको एउटा सानो सहरमा मध्यमवर्गीय परिवारमा भएको […]

TOP