काठमाडौं । बलिउड फिल्म ‘हाउसफूल ५’ सन् २०२५ मा नेपाली बक्सअफिसमा अहिलेसम्म सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ । विहिबारसम्म सरकारको आधिकारिक बक्सअफिसमा यो फिल्मको कमाइ ३ करोड नाघेको छ । सन् २०२४ मा नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा भारतीय फिल्म ‘पुष्पा २’ थियो । यो फिल्मले २६ करोड ४४ लाख रुपैयाँ कमाएको थियो […]