समाचार

एमाले लुम्बिनी प्रदेशका ८७ जनाले दिए सामूहिक राजीनामा 

News Image

३० जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका ८७ जनाले नेकपा एमालेसँगको आवद्धता त्यागेको घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति निकालेर उनीहरूले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । लुम्बिनी प्रदेश सभा निर्वाचनमा एमाले उम्मेदवार समेत रहेका गिरीराज केसी संयोजकत्वमा पार्टी छाड्नेहरूमा ५ जना निवर्तमान लुम्विनी प्रदेश कमिटी सदस्य समेत रहेका छन् । बाँकी एमालेको वडा कमिटी […]

TOP