३० जेठ, काठमाडौं । १५औं दक्षिण एसियाली शारिरिक सुगठन प्रतियोगिताको ५५ केजी तौल समूहमा नेपालका शरद सुवालले रजत पदक जित्न सफल भएका छन्। भुटानको थिम्पुमा भएको प्रतियोगितामा सुवालले रजत जितेका हुन् । च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडी सहभागी भएका थिए । शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरी सहभागी छन् । अफिसियलमा […]