३० जेठ, काठमाडौं । बजारमा गोलभेँडको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार २ दिनमा गोलभेँडाको भाउ २९ प्रतिशतले घटेको छ । कालीमाटी बजारको तथ्यांक हेर्दा २ दिनमा गोलभेँडाको भाउमा प्रतिकिलो ३१ रुपैयाँको गिरावट आएको छ । गत शनिबार प्रतिकिलो ७० रुपैयाँमा कारोबार भएको नेपाली गोलभेँडाको मूल्य बढेर […]