काठमाडौं । विदेश किन ? खाडी मुलुक जाने युवाहरूलाई सोध्नुभयो भने धेरैको जवाफ हुन्छ, ‘पैसा कमाएर काठमाडौंमा सानो घर बनाउन।’ यस्तै सपना बोकेर धादिङका सरोज थापाले अन्तर्राष्ट्रिय उडान भरेका थिए । तर, उनको कथा त्यही घर बनाउनेमा मात्र सीमित छैन । उनले धन कमाए, सीप सिके, सम्मान पाए । यो कथा हो, एउटा साधारण गाउँले […]