समाचार

आज डलर र युरो कमजोर, कोरियन वन बलियो

News Image

२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरमा साना उतार–चढाव देखिएका छन् । अमेरिकी डलर, युरो र पाउण्डजस्ता प्रमुख मुद्राहरूमा सामान्य गिरावट देखिँदा दक्षिण कोरियन वन र अष्ट्रेलियन डलरमा सुधार देखिएको छ । खाडी मुलुकका मुद्राहरू भने स्थिर छन् । आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा […]

TOP