समाचार

अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष डा.सुजन भन्छन्– मेरो नेतृत्व विद्यार्थी आन्दोलनमा नयाँ परीक्षण

News Image

३० जेठ, काठमाडौं । कीर्तिपुरमा सम्पन्न अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनबाट डा.सुजन कडरिया अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेसनल मेडिकल स्टुडेन्टस एसोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका कडरियाले अर्का प्रत्यासी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भए । अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू भएकाले सचिवभन्दा माथिका पदाधिकारी स्वतः बिदा भएका थिए । […]

TOP