समाचार

दक्षिण एसियाली शारिरिक सुगठन : नेपाललाई एक स्वर्णसहित ४ पदक

News Image

३० जेठ, काठमाडौं । भुटानको थिम्पुमा सम्पन्न १५औं दक्षिण एसियाली शारिरिक सुगठन प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण र ३ रजत पदक जितेको छ। महिला एथलेटिक फिजिक समूहमा नेपालकी उर्मिला श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । सोही समूहमा नेपालकै शीला ठकुरीले रजत पदक हात पार्दै दोस्रो स्थान हासिल गरेकी छन्। पुरुष ५५ केजी तौल […]

TOP