काठमाडौं । टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ । निर्माण टिमले सोमबार ‘क का कि की’ नामक फिल्म निर्माणको घोषणा गरेको हो । फिल्म घोषणाको पोस्टर पनि सार्वजनिक गरिएको छ । यसमा गौरी मल्ल, तृप्ती नाड्कर, रेखा थापा र महेश त्रिपाठीलाई चित्रण गरिएको छ । फिल्ममा यी कलाकारको […]