३० जेठ, काठमाडौं । गत साता १.९६ प्रतिशत घटेको सेयर बजार यो साता ०.५६ प्रतिशत बढेको छ । गत साता २६४० अंकमा रहेको बजार यो साता २६५५ अंकमा कायम भएको छ । यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार ११.०६ अंक घटेको बजार सोमबार २३.१९ अंक बढ्यो । त्यस्तै मंगलबार २५.०७ अंक […]