३० जेठ, काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारुलाई मोसो प्रहार गरिएपछि न्यायाधीशहरुको सुरक्षामा थप कडाई गरिएको छ । बिहीबार न्यायाधीश थारुको कार्यकक्षमै पुगेर नेकपा बहुमत पार्टीका तीन कार्यकर्ताले मोसो प्रहार गरेका थिए । थारुलाई मोसो प्रहार गरेका बेला उनका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) विदामा रहेको पाइएको थियो । यो […]