काठमाडौं । माइकल चन्दले निर्देशन गर्ने फिल्म ‘राम नाम सत्य’मा अहिलेका चर्चित कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीले अभिनय गर्ने भएका छन् । यो उनको डेब्यु फिल्म हुनेछ । निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीले ठकुरीसँग कागजी सम्झौता गरे । फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने- ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम […]