समाचार

४० लाख ठगी आरोपमा एक जना पक्राउ

News Image

३० जेठ, काठमाडौं । ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–४ का २३ वर्षीय खगेन्द्र बिष्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मध्यबानेश्वरबाट पक्राउ गरेको हो । उनीविरुद्ध केशवराज जोशीले कन्चनपुर प्रहरीमा ठगी कसुरमा जाहेरी दिएका थिए । पक्राउ परेका जोशीलाई कन्चनपुर […]

TOP