समाचार

एयर इन्डिया दुर्घटना : फ्लाइट छुटेर बाँचेकी भूमि

News Image

३० जेठ, काठमाडौं । गुजरात अंकलेश्वरकी भूमि चौहान बिहीबार दुर्घटनामा परेको एयर इन्डियाकै विमानबाट लन्डन जाने तयारीमा थिइन् । घरबाट सडकमार्ग हुँदै विमानस्थलतर्फ लागेकी भूमि ट्राफिक जामका कारण समयमा एयरपोर्ट पुग्न सकिनन् । फ्लाइट छुट्दा उनी निकै दु:खी थिइन् । तर, उडेको क्षणभरमै उनी चढ्न नपाएको विमान दुर्घटनामा भयो । दुर्घटनामा जहाजका २४२ यात्रुमध्ये एकजना […]

TOP