समाचार

गृहकै नेतृत्वमा मानव तस्करी भएको छ : रास्वपा

News Image

३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको आरोप लगाएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले यस्तो आरोप लगाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक अध्यागममा भइरहेको बदमासीबारे सूचना दिए पनि गृह मन्त्रालयले बेवास्ता गरेको आरोप उनको […]

TOP