समाचार

लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो

News Image

३० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा (माओवादी केन्द्र) बीच समझदारी भएको आरोपा लगाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै १८ दिनदेखि संसद्मा नाटक मञ्च्न भइरहेको लिङ्देनले बताए । प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको उनको आरोप थियो । ‘१८ दिनदेखिको नाटक […]

TOP