By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ । इजरायली स्रोतलाई उद्धृत गर्दै उक्त च्यानलले भनेको