By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । आईपीएल–२०२५ को १८ औँ खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई २०६ रनको लक्ष्य दिएको छ । मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह क्रिकेट रंगशालामा भएको खेलमा पञ्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेका हुन्