By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
झन्डै १ अर्ब रुपैयाँ लागत पूर्वानुमान गरिएको बानेश्वर अन्डरपास आयोजनामा सरकारले आव २०७६/७७ बाटै बजेट राख्न सुरु गरेको थियो । तर, आयोजना अझै अगाडि बढ्न भने सकेको छैन ।