काठमाडौँ । पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १८ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरूले यसको पालना नगरेको भन्दै एनिमल नेपालले चिन्ता व्यक्त गरेको छ । जनावरहरूको पक्षमा लामो समयदेखि काम गर्दै आएको एनिमल नेपालले शुक्रबार कार्यक्रम आयोजना गरि पशु कल्याणका विषय ओझेलमा परेको बताएको छ । एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले हरेक जीवित प्राणीको […]