By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
प्रतिपक्षीहरूमध्ये माओवादी केन्द्र आज विरोधमा उत्रिएन । रास्वपा सुरुमा नाराबाजी गर्यो । राप्रपाले बोल्दा मौन रह्यो । गृहमन्त्रीले बोल्दा नाराबाजीमै उत्रियो ।