समाचार

श्रीमतीको कुटपिटबाट श्रीमान्‌को मृत्यु

News Image

भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

TOP