समाचार

आईएमई रेमिटको २५ वर्षे यात्रा : करोडबाट अर्बको कम्पनी

News Image

१ करोड पूँजीबाट सुरु भएको आईएमई रेमिट अहिले अर्ब नाघिसकेको छ । सुरुवातमा वार्षिक २० लाख अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याउने महत्त्वाकांक्षी लक्ष्य राखेका चन्द्र–रामु अहिले २० करोड डलर बराबर रेमिट्यान्स ल्याउनु सामान्य भएको बताउँछन् ।

TOP