१२ साउन, काठमाडौं । नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत गरी १० पदक जितेको छ । अजरवैजानको बाकुमा साउन ८ देखि १२ गतेसम्म भएको प्रतियोगिताको महिला ४० केजीमा पूजा खड्का, महिला ५५ केजीमा बविता कार्की र पुरुष ७० केजीमा रोचक भट्टराईले दोहोरो स्वर्ण जितेको टोलीको प्रशिक्षक समेत रहेका नेपाल बुदोकैदो […]