समाचार

सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं

News Image

१२ साउन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचकमा अन्तिम गणना त्रुटिपूर्ण पाइएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक १२ अंक बढेको थियो । त्यसपछि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना भएपछि नेप्से एकाएक २ अंक रातोमा देखियो । भारित औसत मूल्य गणना अन्तिम १५ मिनेटका आधारमा हुने गर्छ । तर बजार अन्तिम १५ […]

TOP