समाचार

पटकथा बुझाउने फिल्मको संख्या ६०० पुग्यो

News Image

काठमाडौं । चलचित्र विकास बोर्डले स्थापना गरेको ‘पटकथा संग्रहालय’मा स्क्रिप्ट बुझाउने फिल्मको संख्या ६०० पुगेको छ । गतसाता एकैदिन ६० फिल्मको पटकथा बुझाइएको थियो । बोर्डले सूचना जारी गर्दै सबै निर्माता र निर्देशकलाई स्क्रिप्ट बुझाउन आग्रह गरेको छ । कबड्डी श्रृंखला, बाटो मुनिको फूल २, वडा नम्बर ६, लोग्ने मान्छे, रातो घर, नालापानी, होस्टेल रिटर्न, […]

TOP