वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक करको झट्कालाई सहन गर्दै अमेरिकी नागरिकहरूको मनोबल जुन महिनामा केही सुधार भएको शुक्रबार सार्वजनिक एक सर्वेक्षणले देखाएको छ। युनिभर्सिटी अफ मिचिगनको उपभोक्ता भावनाको सूचकाङ्क छ महिनामा पहिलो पटक बढेको छ । मे महिनामा ६०.५ रहेको यो सूचकाङ्कमा उल्लेख्य वृद्धि भई जुनमा ५२.२ प्रतिशत पुगेको छ । तर प्रारम्भिक नतिजा […]