३१ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठक बस्दै छ । ‘आज ११ बजेका लागि बोलाइएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको केही बुँदामा आफ्नो धारणा राख्ने छ । आज बैठक बोलाएका छौँ । मन्त्रालयलाई आफ्नो धारणा ल्याउन भनेका छौँ,’ समिति सभापति अम्मरबहादुर थापाले भने […]