१२ साउन, काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) अनुमति पाएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १४ लाख ५२ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कुल ७२ लाख ६० हजार कित्ता सेयरमध्ये सर्वसाधारण समूहमा २० […]