३१ जेठ, काठमाडौं । इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ । इजरायलले गरेको आक्रमणको २४ घण्टा नबित्दै बदलास्वरुप इरानले मिसाइल प्रहार गरेको हो । आक्रमणमा परी कम्तिमा तीन जनाको मृत्य भएको र दर्जनौं घाइते भएका अलजजिराले जनाएको छ । शनिबार बिहान इजरायलको तेल अवीवमा भएको इरानी आक्रमणमा एक जना र मध्य इजरायलमा दुई जनाको मृत्यु […]