समाचार

सर्वोच्चका तीन न्यायाधीश र न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ थालियो

News Image

२३ जेठ, काठमाडौं । सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको छ । शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ गरिएको हो । समितिको बैठकमा बोल्दै समिति सभापति इश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम […]

TOP