समाचार

नेपालमा उद्योग खोल्न नदिन छिमेकीले प्रपञ्च गर्ने गर्छन् : भूसाल

News Image

३१ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले नेपालमा उद्योग खोल्न नदिनका लागि छिमेकी मुलुकले अनेक प्रपञ्च गर्ने गरेको बताएका छन् । महासचिव भुसालले नेपालीले ऋण बोकेको, हेपिएको, हेपेको, नाकाबन्दी लगाएको र हेप्नेक्रम नरोकिनुमा भारतको हात रहेको आरोप लगाए । नेपालमा उद्योग कलकारखाना बढ्न नदिनका लागि भारतले अनेक कानूनहरु बनाएको, आयात […]

TOP