३१ जेठ, काठमाडौं । हामीले क्रिकेट खेलका दौरान बाउन्ड्री नजिकै खेलाडीले निकै गजब क्याच लिएको देखेका छौं । कतिपय अवस्थामा खेलाडीले बाउन्ड्री बाहिर जान लागेको बल हावामा उफ्रिएर भित्र फालेर फेरि आफू भित्र आएर क्याच पूरा गरेको देखेका छौं । त्यस्तै कतिपय अवस्थामा एकपटक बाहिरबाट फालेर फेरि भित्रबाट बाहिर गएर हावाम फालेर फेरि भित्र आएर […]