समाचार

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारकाे मृत्यु

News Image

१ असार विराटनगर । मोरङको कानेपोखरीमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका- ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका– ४ घर भइ प्रहरी चौकी जमुना इलाममा कार्यरत  प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो । प्र १–०२–०४३ प […]

TOP