१ असार, काठमाडौं । संकलनपूर्व अनुमति लिनुपर्ने वैयक्तिक विवरणमा जात, धर्म र शैक्षिक योग्यतालाई समेटिँदैछ । यस निम्ति सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक ल्याएको छ । यो विधेयक हालै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभामा दर्ता गरेर्का छन् । विधेयकको परिभाषा खण्डमा ‘वैयक्तिक विवरण’को विषय छ । जहाँ ५ बुँदामा वैयक्तिक […]