काठमाडौं । एसएण्डएस प्रोडक्सनको ब्यानरमा कथानक फल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको फिल्म छायांकन असार पहिलो सातादेखि सुरु गर्ने तयारी छ । फिल्ममा सन्जीत भण्डारी, ऋचा थापा, जान्वी बस्नेत, धीरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्गी, हिउँवाला गौतम, सबिन बाँस्तोला, […]