१ असार, काठमाडौं । घरमा काम गर्न आउने युवतीलाई बलात्कार गरेको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर हरिकुमार पोखरेल यौन दुव्र्यवहारमा मात्रै दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालले पोखरेलमाथि बलात्कारको दावी नपुग्ने फैसला गरेको हो । जिल्ला अदालतको आदेशसँग १२ साउन, २०८० देखि पक्राउ परेर थुनामा रहेका इञ्जिनियर पोखरेल शुक्रबार […]