समाचार

हेवाखोला पुल दुर्घटनाबारे छानविन गर्न समिति गठन

News Image

१ असार, काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम-४ र हिलिहाङ-७ जोड्ने हेवाखोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्री स्तरीय निर्णयमार्फत ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् । सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय […]

TOP