समाचार

‘ऊनको स्वीटर’का सबै गीतले युट्युबमा करोड भ्यूज नाघे

News Image

काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’लाई बक्सअफिस सफलतासँगै युट्युबमा पनि सांगीतिक सफलता मिलेको छ । यो फिल्मको प्रवर्धनदेखि ‘वर्ड अफ माउथ’मा संगीतले मद्दत गरेको अनुमान छ । यस्तोमा, यो फिल्मका सबै गीतलाई युट्युबमा करोडभन्दा धेरै पटक हेरिएको छ । पछिल्लो समय चलेको ‘चाइनेजो जिन्दगानीमा’मा बोलको गीतलाई करोड पटक हेरिएपछि फिल्मका सबै गीतलाई उक्त उपलब्धि मिलेको हो […]

TOP