१ असार, काठमाडौं । गत १५ चैतमा तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंले मिडिया हाउस सहित विभिन्न ठाउँमा आगो लगाउनुपर्छ भन्दै आफ्ना समर्थकलाई म्यासेज पठाएको पाइएको छ । तिनकुनेको हिंसात्मक घटना गराएको आरोपमा पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएका मोबाइल जाँच गर्ने क्रममा प्रसाईंले ‘आगो लगाउनुपर्छ’ भन्दै म्यासेज पठाएको भेटिएको हो । मोबाइल जाँचका […]