समाचार

भारत र चीनको आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

News Image

१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारत र चीनको आस्थाको केन्द्र नेपाल भएको बताएका छन् । राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको बताए । उनले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र भएको दावि गरे […]

TOP