समाचार

अरनिको राजमार्ग : कोदारी कोप्लाङमा सडक भासिएर आवागमन अवरुद्ध

News Image

१ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा राती सडक भासिएको छ । सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानी देखि कोदारी खण्ड अवरुद्ध छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले अविरल वर्षाका कारण भोटेकोशी–२ कोदारीमा शनिबार बेलुका ९ बजेदेखिनै सडक भासिएर राजमार्ग अवरुद्ध भएको जानकारी दिए । […]

TOP