By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वेल घेराउ र नाराबाजीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसले प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् ।