काठमाडौं । अनमोल केसीले आगामी फिल्म ‘बाटुलो जुन’मा अभिनय गर्ने पक्का भएको छ । चलचित्र विकास बोर्डले केही दिनअघि यो फिल्मलाई निर्माण इजाजत दिएको छ । बोर्डमा उल्लेख भएअनुसार यो फिल्मलाई जिया केसीले निर्माण गर्नेछन् भने भुवन केसीले निर्देशन गर्नेछन् । अनमोलको होमप्रोडक्सन कम्पनी ‘सुपर काजल फिल्म्स’ नभएर यो फिल्मलाई सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण […]