समाचार

सेयर बजारमा उत्पादन समूह धेरै बढ्यो, घट्यो कारोबार

News Image

१ असार, काठमाडौं । आइतबार सेयर बजार झिनो अंक ०.४७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटे पनि उत्साहजनक देखिन्छ । अघिल्लो दिन १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४४ करोडको भयो । ९० कम्पनीको मूल्य बढ्दा १५७ को […]

TOP