१ असार, काठमाडौं । खेलकुद विकास ऐन २०७७ संशोधन गर्नका लागि संसदमा विधयेक दर्ता गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जेठ ३० गते विधेयक दर्ता गरेका हुन् । उक्त विधेयक असार १ गते अन्य सांसदहरूलाई प्रदान गरिएको थियो । खेलकुद क्षेत्रलाई अझ बढी अनुशासित, मर्यादित, व्यवस्थित, जवाफदेही र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने उद्देश्यले […]