समाचार

मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन

News Image

१ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा पाँच वटा पक्की पुल निर्माण भएको छ । २०७७ सालमा एकैपटक ठेक्का लगाएर काम सुरु भएका ५ वटा पक्की पुल पाँचै वर्ष अवधि लगाएर भर्खरै निर्माण सम्पन्न भएका छन् । विगतमा झोलुङ्गे पुलले सिंगै गाउँलाई जोडेको मनहरीमा स्थानीय सरकार स्थापनाको ८ वर्षमा पक्की पुल बनेका हुन् । पाँच […]

TOP