समाचार

ओलम्पिक कमिटीलाई पनि खेल संस्थाको रुपमा राखिने

News Image

१ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई पनि अब खेल संस्था अन्तर्गत नै राख्नका लागि प्रस्ताव गरिएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद विकास ऐन २०७७ संशोधन गर्न पेश गरेको विधेयकमा ओलम्पिक कमिटीलाई पनि खेल संस्थाको रुपमा राख्नुपर्ने उल्लेख गरिएको छ । संशोधनका लागि राखिएको विधेयकको २ नं बूँदामा भनिएको छ- […]

TOP